समाचार प्रभाव : सरसफाईमा सुध्रिदै प्रसूति गृह


प्रकाशित मिति :2018-07-02 17:33:31

–महिला खबर–
ललितपुर । कुनै समय फोहोरमैलाले दुर्गन्धित थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालको सफाइमा पछिल्लो समय केही सुधार आएको छ ।

सरसफाईमा वेवास्ता र बिरामीका कुरुवाले जथाभावी फोहोर फाल्दा अस्पताल दुर्गन्धित हुँदै आएकोबारे महिला खबरले समाचार प्रकाशित गरेको थियो ।

तर पछिल्लो समय भने अस्पतालमा दैनिक ३ देखि ४ पटकसम्म सरसफाई गरिन्छ । फोहोर फाल्नका लागि बिरामीले देख्ने गरी डस्बिनको व्यवस्था गरिएको छ ।

ढोका नभएको शौचालयमा अहिले ढोकाको व्यवस्था गरिएको छ । अस्पतालमा पहिले भन्दा अहिले सरसफाईमा सुधार आएको बिरामीहरु बताउँछन् ।

तस्विरमा हेर्नुस् सुध्रिएको सफाइ ।

यो पनि हेर्नुहोस्

प्रसूति गृहको बिजोगः हैरान व्यहोर्दै गर्भवती

 

    Comment Here!

Related NEWS
मुख्य खबर

उर्मिलाको प्रश्न

-सृजना शर्मा- म उर्मिला तिम्री तिम्रो भागको निद्रा लिएर सुतेकी छु युगौँ युग ए राम अनुज, तिम्रै खातिर मैले

गैर सरकारी एकान्तबास

-मिश्र वैजयन्ती- सबभन्दा मायालाग्दो देखिएको छ भर्खरै किनेको बुट्टेदार सिरानीको खोल ।

गांधारी

-रञ्जना लिम्बू- ए गांधारी! चढेर युगहरुको अक्कर भीरहरु नाघेर सभ्यताका अग्ला पहाडहरु यहाँसम्म आइपुगेर टक्क अडिएका छन मेरा पाइलाहरु मलाई तिम्रो

युद्ध बिरामको घोषणा

-जानु काम्बाङ्ग लिम्बू- न तिमीलाई बुझ्न सकेँ मलाई बुझ्न सक्यौ तिमीले तेसै तेसै मोडीए हाम्रा पाइलाहरू उचालेर शंकाको

म पूरा , तिमी आधा

-मन्जु काँचुली- तिमी– मेरो आकाशको घडामा तैरिने एक टुक्रा अस्थिर बादल मेरो चन्द्रमाको प्रकाशले पानीमा छचल्किने एउटा

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: