मौद्रिक नीति : महिलाका नाममा एक बुँदा


प्रकाशित मिति :2018-07-11 16:21:00

–महिला खबर–

ललितपुर । नेपाल राष्ट्र बैंकले बुधबार आर्थिक वर्ष २०७५/०७६ को लागि मौद्रिक नीति सार्वजनिक गरेको छ । गर्भनर चिरञ्जीवी नेपालले सार्वजनिक गरेका मौद्रिक नीतिमा महिलाका नाममा एक बुँदा मात्रै समेटिएको छ ।

नीतिको ७४ नम्बर बुँदामा भनिएको छ, ‘महिलाहरुबाट सञ्चालन हुने परियोजनाको लागि रु. १५ लाख सम्मको सामूहिक जमानीमा दिइने कर्जालाई विपन्न वर्ग कर्जामा गणना गर्ने व्यवस्था मिलाइने छ । महिला उद्यमशिलता विकासका लागि नेपाल सरकारले यस्तो कर्जामा ६ प्रतिशत व्याज अनुदान दिने व्यवस्था गरेको छ ।’ मौद्रिक नीति १४० बुँदामा समेटिएको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

तिमी र म

-कमला राई- (मिरिक, दार्जिलिङ) म र तिमी तिमी र म म छु र नै तिमी छौ। तिमी छौ र नै

इलेक्ट्रा कम्प्लेक्स

-इल्या भट्टराई-  चिनले आज पनि फेरि इमेल पठाएकी रहिछे । हिजो पनि पठाएकी थिई ।

हामी नाभीहरू

-लिला सिंगक लिम्बु- बुवा आमाको मुटुको टुक्रा ८ नाभिहरु हामी हामी केही रहर सँग आयौ केही सपनासँग त केही परिस्थितिहरुसँग जसरी

तिमी अध्यारोमा लुकेर बस छोरी

-रञ्जुश्री पराजुली- छोरी तिमी माथि आफन्तहरूले नै गिद्धे नजर लगाएर टाउको घुमाउँछन्।

बलात्कारी पितृसत्ता

-सुशीला निनाम- युगौ देखि मेरो चेत माथी बलात्कार गरिरह्यो बौद्धिकता माथी बलात्कार गरिरह्यो स्वतन्त्रता माथी बलात्कार गरिरह्यो पितृसत्ताले ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: