चार पत्रकार महिलासहित ३८ सम्मानित


प्रकाशित मिति :2018-07-13 17:25:30

–महिला खबर–
ललितपुर । नेपाल पत्रकार महासंघ र शिक्षा विभागले चार  पत्रकार महिलासहित २८ जना पत्रकार एवं संस्थालाई सम्मान गरेको छ ।

महासंघले शुक्रबार काठमाडौंमा आयोजित एक समारोहकाबीच उक्त पुरस्कारबाट सम्मानित गरेको हो । २० हजार रुपैयाँ राशीको ‘प्रादेशिक शिक्षा पत्रकारिता पुरस्कार–२०७४’बाट प्रदेश नम्बर ५ का पार्वति पाण्डेलाई पुरस्कृत गरिएको छ ।

यस्तै १५ हजार राशीको ‘प्रादेशिक शिक्षा लेखनवृत्ति–२०७४’बाट प्रदेश नम्बर ३ का पत्रकार मन्दिरा थापा, प्रदेश नम्बर ४ का शान्ता कमली र उपत्यका प्रदेशबाट नीता सापकोटालाई पुरस्कृत गरेको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

उर्मिलाको प्रश्न

-सृजना शर्मा- म उर्मिला तिम्री तिम्रो भागको निद्रा लिएर सुतेकी छु युगौँ युग ए राम अनुज, तिम्रै खातिर मैले

गैर सरकारी एकान्तबास

-मिश्र वैजयन्ती- सबभन्दा मायालाग्दो देखिएको छ भर्खरै किनेको बुट्टेदार सिरानीको खोल ।

गांधारी

-रञ्जना लिम्बू- ए गांधारी! चढेर युगहरुको अक्कर भीरहरु नाघेर सभ्यताका अग्ला पहाडहरु यहाँसम्म आइपुगेर टक्क अडिएका छन मेरा पाइलाहरु मलाई तिम्रो

युद्ध बिरामको घोषणा

-जानु काम्बाङ्ग लिम्बू- न तिमीलाई बुझ्न सकेँ मलाई बुझ्न सक्यौ तिमीले तेसै तेसै मोडीए हाम्रा पाइलाहरू उचालेर शंकाको

म पूरा , तिमी आधा

-मन्जु काँचुली- तिमी– मेरो आकाशको घडामा तैरिने एक टुक्रा अस्थिर बादल मेरो चन्द्रमाको प्रकाशले पानीमा छचल्किने एउटा

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: