महिला सदस्यलाई भैंसीको पाडी


प्रकाशित मिति :2018-07-22 15:06:28

–महिला खबर–

चितवन । भरतपुर महानगरपालिका वडा नम्बर १६ मा रहेको सेती वेनी सामुदायिक वन उपभोक्ता समितिले विपन्न महिला उपभोक्ता सदस्यलाई भैंसीको पाडी वितरण गरेको छ ।

वनले गरिबी निवारण योजना अन्तरगत विपन्न परिवारका उपभोक्ता महिलालाई भैंसीको पाडी वितरण गरेको हो ।

वनले विपन्न आर्थिक अवस्थाका महिला उपभोक्ताको आर्थिक उन्नतिका लागि भैंसीको पाडी उपहार दिएको बताएको छ । तस्वीरः सिर्जना अर्याल

    Comment Here!

Related NEWS
मुख्य खबर

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: