–महिला खबर–
चितवन । भरतपुर महानगरपालिका वडा नम्बर १६ मा रहेको सेती वेनी सामुदायिक वन उपभोक्ता समितिले विपन्न महिला उपभोक्ता सदस्यलाई भैंसीको पाडी वितरण गरेको छ ।
वनले गरिबी निवारण योजना अन्तरगत विपन्न परिवारका उपभोक्ता महिलालाई भैंसीको पाडी वितरण गरेको हो ।
वनले विपन्न आर्थिक अवस्थाका महिला उपभोक्ताको आर्थिक उन्नतिका लागि भैंसीको पाडी उपहार दिएको बताएको छ । तस्वीरः सिर्जना अर्याल
Comment Here!