राजीनामा दिँदै कानून मन्त्रीले भने ‘जुन विषय बोकें, त्यसैले लखेट्यो’


प्रकाशित मिति :2018-07-24 16:26:47

–महिला खबर–

ललितपुर । बंगलादेश पढ्न जाने नेपाली विद्यार्थीप्रति सार्वजनिक रुपमा अपत्तीजनक अभिव्यक्ति दिएपछि विवादमा परेका कानून मन्त्री शेरबहादुर तामाङले राजीनामा दिएका छन् ।

 

उनले आज मंगलबार पत्रकार सम्मेलन गरी पदबाट राजीनामा दिएका हुन् । राजीनामा घोषणा गर्नुअघि आफूले महिलाको सम्मान र उत्थानमा निरन्तर लागेको बताउँदै भने, ‘जुन विषय बोक्यो, कहिलेकाहिँ त्यसैले लखेट्ने रहेछ ।’

राजिनामा पत्रमा हस्ताक्षर गर्दै मन्त्री तामाङ

पत्रकार सम्मेलनमा पटक पटक उनी भावुक समेत बने । मन्त्री तामाङले आफूले सार्वजनिक कार्यक्रममा गलत नियतले नबोलेको समेत स्पष्ट पारे । साथै आफ्नो कार्यअवधीमा गरेका कामको विवरण समेत मन्त्रीले पत्रकारहरुलाई जानकारी गराएका थिए ।

हेर्नुस् प्रेस विज्ञप्ती जस्ताको तस्तै,

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: