सिटिजन्स बैंकको प्रवक्तामा उमंग शर्मा


प्रकाशित मिति :2018-07-31 10:50:37

–महिला खबर–

लतिलपुर । सिटिजन्स बैंकको प्रवक्तामा उमंग शर्मा नियुक्त भएकी छन् ।

१७ वर्ष अघि निबल बैंक नेपालबाट बैंकिङ् क्षेत्रमा प्रवेश गरेकी शर्मा बैंकिङ क्षेत्रमा एक अनुभवी व्यक्तित्वका रुपमा रुपमा परिचित छन् । शर्मा बैंकको स्थापनाकालदेखि नै कार्यरत रहेको बैंकले जनाएको छ ।

शर्माले कर्जा विभागअन्तर्गत उपभोक्ता बैकिंङ युनिट, संस्थागत कर्जा, एसएमईजस्ता क्षेत्रमा उल्लेख्य काम गरेको र हाल सामान्य सेवा विभाग, मानव संशाधन विभाग र कर्पोरेट कम्युनिकेशन विभागमा रहेर कार्य गरिरहेको बैंकले जनाएको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

युद्ध बिरामको घोषणा

-जानु काम्बाङ्ग लिम्बू- न तिमीलाई बुझ्न सकेँ मलाई बुझ्न सक्यौ तिमीले तेसै तेसै मोडीए हाम्रा पाइलाहरू उचालेर शंकाको

म पूरा , तिमी आधा

-मन्जु काँचुली- तिमी– मेरो आकाशको घडामा तैरिने एक टुक्रा अस्थिर बादल मेरो चन्द्रमाको प्रकाशले पानीमा छचल्किने एउटा

मनको सन्दुक

-लक्ष्मी उप्रेती- कति दयनीय उमेरको पर्खाल उफ ! आफ्नै पौरखको सारा सिर्जनामा हुदा पनि उमेरको यो संघारमा आईपुग्दा

कोभिड-१९ महामारीको कारण बिपन्न बर्गका बालबालिका अझ समस्यामा : मानव अधिकार आयोग

नेपालले बाल अधिकार सम्बन्धी महासन्धि अनुमोदन गर्नुका साथै सो महासन्धिमा भएका व्यवस्था तथा अन्तर्राष्ट्रिय मञ्चहरुमा

मखमली सम्झना

-सुष्मा रानाहँमा- घुमाउथिन् आमाले,आफैँ झैं पिसिएको पिठोको फन्के रोटी मन आफैं घुम्थ्यो उमंगको जस्केला वरिपरी धानका बाला झुलेर

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: