बहुविवाहका प्रतिवादी २५ वर्ष पछी पक्राउ


प्रकाशित मिति :2018-08-01 11:13:57

–महिला खबर–

लतिलपुर । २५ वर्षदेखि बहुविवाह मुद्दामा फरार रहेका एक व्यक्तिलाई जिल्ला प्रहरी कार्यालय लमजुङले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा लमजुङको बेसिशहर नगरपालिका ११ का ५४ वर्षीय पुर्णबहादुर थापा रहेका छन् ।

थापालाई जिल्ला अदालत लमजुङले बहुविवाह मुद्दामा कैद र जरिवाना फैसला सुनाएको थियो । तर थापा फरार थिए । उनलाई प्रहरीले सोमबार जिल्ला अदालत पेश गरेको थियो ।

थापाले जरीवाना स्वरुप एक हजार रुपैयाँ सोमबार नै दाखिला गरेका छन् । भने एक महिना कैद भुक्तानको लागी कारागार चलान भएको जिल्ला प्रहरी कार्यालय लमजुङका सूचना अधिकारी प्रहरी निरीक्षक राजेन्द्र अधिकारीले जानकारी दिए ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: