पार्वतीको योनिको खोई पूजा ?


प्रकाशित मिति :2018-08-05 14:49:45

लेख्न मैले कति जाने, मलाई थाहा छैन
समस्या व्रतले मात्रै, समाधान हुने होईन ।

–धनपती ढुंगेल–

चलन किन बस्यो यस्तो, बुझ्न खोज्या मैले
उत्पतिमा सभ्यताको, थिएन होला पहिले ?

पूजा हुँदा शिवलिङ्गको, सम्झिदैनन् कोई
पार्वतीको योनिको चैँ, पूजा भा’को खोई ?

भगवान पनि पुरुष धेरै, तिनकै पूजा धेरै
पार्वती नि हुनु पर्दथ्यो, आशय हो मेरै ।

व्रत तिर्थ कहिँकतै, त्यस्तो देखिदैन
श्रीमतीलाई खुसि पार्न, मैले खोज्या होईन ।

धर्मग्रन्थ कथा पुराण, महिला पनि लेख्छन्
पूजापाठ गर्न चाहिँ, किन बाटो छेक्छन् ?

साधन मात्रै होईनन् महिला, हक पनि हुनुपर्छ
बराबर हक नभएसम्म असान्ति सहनु पर्छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सामाजिक सेवा र महिला अधिकार

-रुपा थापा- अघि बढ्नु पर्छ छोरी सधै तिमीले चम्किएर त्यो किरण सरि यो सामाजिक सेवामा सारा ती मौनतालाई तोडेर

सामाजिक सेवा र महिला अधिकार

-कल्पना नेपाल आचार्य- त्याग र समपर्णको भावमा रमाएर कति पीडा र व्यथा लुकाएर ओठमा मुस्कान छर्न तम्तयार

एक सडक बालक

-अप्सरा लावती लिम्बु- टोलाएर हेरी बसेको छ,फोहोरको डंगुरमाथी के के होलान है खानेकुरा भनेर कल्पनाले ऊ तरंगीत छ

पत्रकार मृत फेला

-महिला खबर- पत्रकार निर्मला पहराई शुक्रबार मृत फेला परेकी छिन् ।

बैठकमा महिला सहभागिता नभएकोमा चिन्ता

-महिला खबर- गैर आवासीय नेपाली संघले अमेरिका क्षेत्रको क्षेत्रीय बैठकमा महिलाको सहभागिता हुन नसकेको विषयप्रति ध्यानाकर्षण

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: