समाचार प्रभावः मन्दिरको विज्ञापन सच्याइयो


प्रकाशित मिति :2018-08-07 15:06:51

–महिला खबर–

ललितपुर । चितवनको भरतपुर महानगरपालिका ११ स्थित गणेशस्थान मन्दिर क्षेत्र संरक्षण सम्वद्र्धन समितिले सूचना सच्याएको छ ।

मन्दिर क्षेत्र संरक्षण सम्वद्र्धन समितिले जारी गरेको सूचनामा पुरुषहरु मात्रैलाई दरखास्त दिन भनिएको विषयलाई महिला खबरले समाचार बनाएपछि सूचना सच्याइएको हो ।

समितिले सच्याएको सूचना बमोजिम अब महिला र पुरुष दुवैले दरखास्त दिन पाउने भएका छन् । सच्याइएको सूचना यस्तो छः

हेर्नुस् अघिल्लो समाचार

मन्दिरको विज्ञापनमा महिला निषेध

    Comment Here!

Related NEWS
मुख्य खबर

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

सुगा

-कविता राई- आँखामा सक्कली निरीहता ओढेर बाँचिरहेछु सृष्टिभ्रम असती समयको जाँतोले किचिएर पिलिएको छातिबाट ओकलिरहेछु अप्राकृतिक लय !

‘लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण’ सम्बन्धि भर्चुअल सम्मेलन सम्पन्न

-महिला खबर- “लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण” सम्बन्धि भर्चुअल सम्मेलन देशभरको पच्चीस जिल्लाबाट करिब

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: