बलात्कार विरुद्ध शान्तिपूर्ण प्रदर्शनमा प्रहरीको हस्तक्षेप

-महिला खबर-
ललितपुर । बलात्कारीलाई फाँसीको माग राख्दै शनिबार माइतीघर मण्डलामा पेटीकोट लगाएर प्रदर्शनका उत्रिएका महिलाहरुमाथि प्रहरीले हस्तक्षप गरेको छ