बलात्कार बिरुद्धको प्रदर्शनमा पक्राउ परेका सातै जना रिहा


प्रकाशित मिति :2018-08-18 18:16:41

ललितपुर । बलात्कार बिरुद्ध पेटीकोट लगाएर गरिएको शान्तिपूर्ण प्रदर्शनमा प्रहरीले पक्राउ गरेका सातै जना रिहा भएका छन् ।

काठमाडौंको माइतीघर मण्डलामा भएको प्रदर्शनमा प्रहरीले धरपकट गरि पक्राउ गरेका सातैजनालनई केहीबेर अघि रिहा गरेको हो ।

उनीहरुलाई महानगरीय प्रहरी बृत्त सिंहदरबारमा राखिएको थियो । रिहा हुनेमा सावित्री सुवेदी, दिया भण्डारी, सन्ध्या बिडारी, सन्ध्या लामा (तेस्रो लिंगी महिला), जस्मिन अोझा, सुरेश तिमल्सिना र बिक्रम राेकाया थिए ।

यो पनि हेर्नुहोस्

बलात्कार विरुद्ध शान्तिपूर्ण प्रदर्शनमा प्रहरीको हस्तक्षेप

 

 

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: