संवैधानिक निकायमा नियुक्ति प्रक्रिया शुरु

–महिला खबर–
संवैधानिक निकायमा अध्यक्ष र सदस्य गरी ४० जनाको लागि परिषद सचिवालयले पद पूर्ति गर्न मंगलबार सूचना प्रकाशित गरी नियुक्ती प्रक्रिया शुरु गरेको हो ।