यसरी दिनुस् आयोग पदाधिकारीमा आवेदन


प्रकाशित मिति :2018-08-22 13:20:09

–महिला खबर–

ललितपुर । संवैधानिक परिषदको सचिवालयले राष्ट्रिय महिला आयोगसहित ८ संवैधानिक निकायका रिक्त पदमा नियुक्ति प्रक्रिया शुरु गरेको छ ।

संवैधानिक निकायमा अध्यक्ष र सदस्य गरी ४० जनाको लागि परिषद सचिवालयले पद पूर्ति गर्न मंगलबार सूचना प्रकाशित गरेको थियो ।

योग्यता पुगेका उम्मेदवारहरुलाई आवेदनका लागि परिषद् सचिवालयले सात दिनको म्यादसहित मंगलबार सूचना प्रकाशित गरेको हो ।

यसरी दिनुस् आवेदन

संवैधानिक निकायका रिक्त पदमा आवेदन दिनका लागि पहिले प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयको वेबसाइड(www.opmcm.gov.np मा जानुहोस् ।

त्यसपछि संवैधानिक परिषद्को सचिवालयको सूचनामा क्लिक गर्नुहोस् । त्यहाँ तपाईले संवैधानिक निकाय र रिक्त रहेका पदहरूको विवरणका साथै राष्ट्रिय महिला आयोगको अध्यक्ष र सदस्यको आवेदन फाराम पाउनुहुनेछ ।

यो पनि हेर्नुहोस्

संवैधानिक निकायमा नियुक्ति प्रक्रिया शुरु

 

    Comment Here!

Related NEWS
मुख्य खबर

यौनिजिवीहरुको कुरुप सभा

-हिरा दाहाल- संसद भवनको देब्रेतिरको बाटोका गल्लीमा टहल्दै गर्दा लत्पतिएका रगतका अक्षरमा “यौनिजिवीहरुको कुरुप सभा” लेखिएको बोर्डमा

“सृष्टीको सर्बत्र संरचना नै आमा हुन्”

-दिपा मेवाहाङ राई- हजारौं प्रश्नमा कसैले सोध्यो भने ब्रह्माण्ड र आमा को पहिलो हुन्? निर्धक्क भएर भन्न सक्छु म आमा

पत्रकार पहराइको मृत्युको कारण आत्महत्या हैनः प्रतिवेदन

-महिला खबर- कैलाली घोंडाघोडी– ४ की २३ वर्षीया पत्रकार निर्मला पहराइको मृत्युको कारण आत्महत्या नभई हत्या

यो देशमा जनजातिको खास लडाइँ त अझै बाँकीेः भद्रकुमारी घले

-विमला तुम्खेवा- ८९ वर्षको उमेरमा पनि सुश्री भद्रकुमारी घलेको अनुहारमा उस्तै उर्जा छ । शान्त र

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: