पत्रकार महिलालाई फेसबुकमा गाली गर्नेलाई कारबाही गर्न सिफारिस


प्रकाशित मिति :2018-08-23 16:55:03

–महिला खबर–

ललितपुर । पत्रकार कमला हमालको फेसबुक स्टाटसमा असभ्य, अश्लील शब्द प्रयोग गरी कमेन्ट गर्नेलाई पत्रकार महासंघले कारबाहीको लागि सिफारिस गरिएको छ ।

नेपाल पत्रकार महासंघ जिल्ला शाखा बाँकेकी साधारण सदस्य हमालको फेसबुक स्टाटसमा असभ्य, अश्लील शब्द प्रयोग गरी कमेन्ट गरेको भन्दै महासंघकै साधारण सदस्य प्रमोद रिजाललाई कारबाहीको लागि सिफारिस गरिएको हो ।

महासंघको बुधबार बसेको बैठकले रिजालले लेखेको कमेन्टले हमालको भावनामा चोट पु¥याएको तथा पत्रकार आचार संहिता विपरित कार्य भएको ठहर गर्दै महासंघको साधारण सदस्यबाट निलम्बन गर्न महासंघ प्रदेश कार्यालय र केन्द्रीय कार्यालयमा सिफारिस गर्ने निर्णय समेत गरेको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

पत्रकार मृत फेला

-महिला खबर- पत्रकार निर्मला पहराई शुक्रबार मृत फेला परेकी छिन् ।

बैठकमा महिला सहभागिता नभएकोमा चिन्ता

-महिला खबर- गैर आवासीय नेपाली संघले अमेरिका क्षेत्रको क्षेत्रीय बैठकमा महिलाको सहभागिता हुन नसकेको विषयप्रति ध्यानाकर्षण

खाद्यान्न सहयोग

अछामको मंगलसेन नगरपालिकाका दुई वडामा ६० जना विपन्न एकल महिलालाई अछाम जेसिजले खाद्यान्न सहयोग गरेको

सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार नियमावली स्वीकृत

काठमाडौँ । सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार ऐन, २०७५ लागु भएको तीन वर्षपछि नियमावली

उद्यमी महिलालाई अनलाइन बजारीकरण र ऋणमा समस्या

-महिला खबर- कोभिड-१९ को असरका कारण ऋण चुक्ता गर्न नसकेको र कर्मचारीलाई तलव दिन समस्या भएको

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: