कञ्चनपुर घटना छानबिन गर्न उच्चस्तरीय समिति(अपडेट)


प्रकाशित मिति :2018-08-23 17:21:47

–महिला खबर–

ललितपुर । कञ्चनपुरमा बलात्कारपछि बालिका हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै आन्दोलन चर्किएपछि घटनाको सत्यतथ्य जाँच गर्न गृह मन्त्रालयले छानबिन समिति गठन गरेको छ ।

गृह मन्त्रालयका सह–सचिव हरीप्रसाद मैनालीको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन भएका गृह मन्त्रालयका सुचना अधिकारी एकदेव अधिकारीले जानकारी दिए ।

अधिकारीका अनुसार समितिमा तीन वटै सुरक्षा निकायका डिआइजी र कानून मन्त्रालयबाट एक जना सदस्य रहेका छन् । घटनाबारे अनुसन्धान गरेर १५ दिनभित्र प्रतिवेदन दिने गरी समिति गठन गरिएको पनि उनले जानकारी दिए ।

हेर्नुहोस् विज्ञप्ति

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: