कञ्चनपुर घटना विरुद्ध काठमाडौंमा प्रदर्शन (फोटो फिचर)


प्रकाशित मिति :2018-08-25 15:59:12

–महिला खबर–

ललितपुर । कञ्चनपुरकी १३ वर्षीया बालिकाको बलात्कारपछि हत्या गर्ने दोषीलाई कार्वाहीको माग गर्दै आज राजधानीमा विरोध प्रदर्शन गरिएको छ ।

घटनाको महिना दिन बितिसक्दा समेत दोषीको सही पहिचान हुन नसकेको भन्दै अधिकारकर्मी, विद्यार्थी, सर्वसाधारणहरुले विरोध प्रदर्शन गरेका हुन् ।

काठमाडौंको माइतीघर मण्डलाबाट शुरु भएको विरोध जुलस नयाँ बानेश्वर पुगेर समापन भएको थियो ।

नयाँ वानेश्वरमा पुगेका प्रदर्शनकारीले बलात्कारीलाई फाँसीको व्यवस्था हुनुपर्ने भन्दै नारावाजी समेत गरेको अधिकारकर्मी साबित्री सुवेदीले जानकारी दिइन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: