सत्यतथ्य छानविन गर्न माग गर्दै ज्ञापन पत्र


प्रकाशित मिति :2018-08-26 17:39:00

-महिला खबर-
ललितपुर । कञ्चनपुर घटनाको विषयलाई लिएर सरकार प्रति ध्यानाकर्षण गराउँदै गुल्मीका महिलाहरुले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएका छन् । नेपाल महिलासंघ गुल्मीले आइतबार प्रमुख जिल्ला अधिकारी ज्ञापनपत्र बुझाएका हुन् ।

उनीहरुले ज्ञापन पत्र मार्फत कञ्चनपुर घटना प्रति सरकार गम्भीर नभएको र उदासिन बनेको आरोप लगाएका छन् । घटनाको चाडो सत्यतथ्य छानविन गरियोस् भन्दै संघले प्र्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेल मार्फत प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालयमा ज्ञापन पत्र पठाएका हुन् ।

ज्ञापन पत्रमा सरकार आन्दोलनलाई दवाउन लागिपरेको र पुनः १४ वर्षीय बालक सन्नि खुनाको निर्ममतापूर्वक हत्या गरेर आफ्नो चरित्र झनै उदांगो पारेको उल्लेख गरिएको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: