७५ वर्षीया बृद्धालाई बलात्कार प्रयास गर्ने पक्राउ


प्रकाशित मिति :2018-09-06 12:07:18

–महिला खबर–

नवलपरासी । नवलपरासी पूर्वमा ७५ वर्षीया बृद्धालाई बलात्कारको प्रयासको आरोपमा एक जनालाई प्रहरीले पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय नवलपरासीले बिनयीत्रिवेणी गाँउपालिका ४ बस्ने ४२ वर्षका गिरबहादु थापालाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय नवलपरासीका सूचना अधिकारी लिलाराज लामिछानेका अनुसार भदौ १८ गते थापा पक्राउ परेका हुन् ।

घटना गत जेठ २८ गते भएको थियो । तर, पीडित परिवारले भदौ १८ गते इलाका प्रहरी कार्यालय नयाँ बेलाहानीमा उजुरी दिएका थिए । सोही दिन आफ्नै घरबाट थापालाई प्रकाउ गरिएको हो ।

आरोपित थापालाई यौन दुव्र्यवहार अन्र्तगत मुद्धा चलाईएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्र्वका सूचना अधिकारी लामिछानेले बताए ।

    Comment Here!

Related NEWS
मुख्य खबर

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

महिला

-वसन्त आचार्य- गरेर परिवारको हेरचाह, राख्द छिन् ख्याल अरुको पनि, जहाँ देखिन्छन् चोटहरु, उहीँ पुग्दछिन् मलम बनी

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: