निर्मला हत्या प्रकरणः उच्चस्तरीय छानविन समितीका सदस्यले दिए राजीनामा


प्रकाशित मिति :2018-09-10 14:21:59

–महिला खबर–

ललितपुर । घटनाको अनुसन्धानका लागि सरकारले गठन गरेको उच्चस्तरीय छानविन समितिका एक सदस्यले राजीनामा दिएका छन् ।

निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनाबारे अनुसन्धान गर्ने कार्यमा संलग्न समितिका सदस्य वीरेन्द्र केसीले राजीनामा दिएका हुन् ।

उच्चस्तरीय समितिको अनुसन्धानप्रति असन्तुष्टि जनाउँदै प्रदेश नम्बर ७ को आन्तरिक मामिला तथा कानून मन्त्रालयका उपसचिव एवं समितिका सदस्य केसीले राजीनामा दिएको बताए ।

समितिले गरेको छानबिनले निर्मलाले न्याय नपाउनेमा शंका लागेकाले निर्मलाको न्यायका लागि राजीनामा दिएको उनले बताए ।
उनले हुलाकमार्फत राजीनामा पत्र पठाउँदै समितिमा नरहेको जानकारी सरकारलाई पनि गराइसकेको बताएका छन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: