अब सुत्केरीलाई एक वर्ष बेतलबी बिदा


प्रकाशित मिति :2018-09-14 13:56:07

–महिला खबर–

ललितपुर । अब नेपालमा सुत्केरीले एक वर्षसम्म बेतलबी बिदा पाउने भएका छन् । संसदको शिक्षा तथा स्वास्थ्य समितिले सुत्केरी महिलाले एक वर्ष बेतलबी बिदा पाउने गरी सुरक्षित मातृत्व विधेयक पास गरेको हो ।

सो विधेयक मंगलबार पास भइसकेको छ । उक्त विधेयकको दफा १३ को उपदफा २ मा कुनै गर्भवतीलाई बिदा अपूग भएमा चिकित्सकको सल्लाह बमोजिम १ वर्षसम्म बेतलबी बिदा पाइने व्यवस्था गरेको छ ।

यसअघि गर्भवतीले दुई महिना विदा पाउँथे । समितिबाट पारित भएको विधेयक संसदबाट पारित भएर राष्ट्रपतिले प्रमाणित गर्नुपर्ने हुन्छ । राष्ट्रपतिले प्रमाणित गरेपछि उक्त विधेयक ऐनका रुपमा कार्यान्वयनमा आउँछ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: