म्यागको अध्यक्षमा अनिता विन्दु चयन


प्रकाशित मिति :2018-09-24 12:56:53

–महिला खबर–

ललितपुर । मिडिया एड्भोकेसी ग्रुप (म्याग) को अध्यक्षमा पत्रकार अनिता विन्दु सर्वसम्मत चयन भएकी छन् ।

नवनिर्वाचित अध्यक्ष अनिता विन्दुलाई माला शुभकामना दिँदैं निवर्तमान अध्यक्ष बबिता बस्नेत ।

संस्थाको आइतबार राजधानीमा सम्पन्न १२ औँ साधारणसभाले पत्रकार विन्दुलाई अध्यक्षमा चयन गरेको हो ।

संस्थाकी अध्यक्ष बबिता बस्नेतको अध्यक्षतामा बसेको साधारणसभाले सात सदस्यीय कार्यसमिति निर्विरोध चयन गरेको छ ।

कार्य समितिको उपाध्यक्षमा सीता रूपाखेती, महासचिवमा सम्झना बन र कोषाध्यक्षमा रसना ढकाल चयन भएका छन् ।

यसैगरी, सदस्यमा विकास रौनियार, फातिमा बानु र विनिता मरहठ्ठा चयन भएका छन् ।

नवनिर्वाचित कार्य समितिका पदाधिकारीहरु ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सामाजिक सेवा र महिला अधिकार

-रुपा थापा- अघि बढ्नु पर्छ छोरी सधै तिमीले चम्किएर त्यो किरण सरि यो सामाजिक सेवामा सारा ती मौनतालाई तोडेर

सामाजिक सेवा र महिला अधिकार

-कल्पना नेपाल आचार्य- त्याग र समपर्णको भावमा रमाएर कति पीडा र व्यथा लुकाएर ओठमा मुस्कान छर्न तम्तयार

एक सडक बालक

-अप्सरा लावती लिम्बु- टोलाएर हेरी बसेको छ,फोहोरको डंगुरमाथी के के होलान है खानेकुरा भनेर कल्पनाले ऊ तरंगीत छ

पत्रकार मृत फेला

-महिला खबर- पत्रकार निर्मला पहराई शुक्रबार मृत फेला परेकी छिन् ।

बैठकमा महिला सहभागिता नभएकोमा चिन्ता

-महिला खबर- गैर आवासीय नेपाली संघले अमेरिका क्षेत्रको क्षेत्रीय बैठकमा महिलाको सहभागिता हुन नसकेको विषयप्रति ध्यानाकर्षण

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: