कानून व्यवसायीलाई तालिम


प्रकाशित मिति :2018-09-27 16:53:51

–महिला खबर–

लतिलपुर । कानूनी सहयोग तथा परामर्श केन्द्र (ल्याक) ले पीडितका लागी निशुल्क कानूनी सहायता प्रदान गर्ने कानून व्यवसायीलाई तालिम दिएको छ ।

२०७५ भदौ १ गतेदेखि लागू भएको देवानी तथा फौजदारी संहिता सम्बन्धमा कानून व्यवसायीको क्षमता अभिवृद्धि गरी गरिव तथा महिलाको न्यायमा पहुँच अभिवृद्धि गर्ने उद्देश्यले तालिम दिइएको ल्याककी अध्यक्ष अनिता थपलियाले जानकारी दिइन् ।

यूएनडीपीको न्यायमा पहुँच परियोजनाको सहयोगमा आयोजना गरिएको तालिममा सातै वटा प्रदेशका २५ जना कानून व्यवसायी ले तालिममा भाग लिएका थिए ।

    Comment Here!

Related NEWS
मुख्य खबर

यौनिजिवीहरुको कुरुप सभा

-हिरा दाहाल- संसद भवनको देब्रेतिरको बाटोका गल्लीमा टहल्दै गर्दा लत्पतिएका रगतका अक्षरमा “यौनिजिवीहरुको कुरुप सभा” लेखिएको बोर्डमा

“सृष्टीको सर्बत्र संरचना नै आमा हुन्”

-दिपा मेवाहाङ राई- हजारौं प्रश्नमा कसैले सोध्यो भने ब्रह्माण्ड र आमा को पहिलो हुन्? निर्धक्क भएर भन्न सक्छु म आमा

पत्रकार पहराइको मृत्युको कारण आत्महत्या हैनः प्रतिवेदन

-महिला खबर- कैलाली घोंडाघोडी– ४ की २३ वर्षीया पत्रकार निर्मला पहराइको मृत्युको कारण आत्महत्या नभई हत्या

यो देशमा जनजातिको खास लडाइँ त अझै बाँकीेः भद्रकुमारी घले

-विमला तुम्खेवा- ८९ वर्षको उमेरमा पनि सुश्री भद्रकुमारी घलेको अनुहारमा उस्तै उर्जा छ । शान्त र

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: