सजाय कम भएर अपराधीकाे मनाेबल बढेको हो कि ?


प्रकाशित मिति :2018-09-28 14:06:27

–महिला खबर–

ललितपुर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)की नेता अष्टलक्ष्मी शाक्यको नेतृत्वमा विभिन्न राजनीतिक दलमा आवद्ध नेता, युवा तथा अहिलेका सांसद, पूर्व सांसदको एक टोलीले गृहमन्त्री रामबहादुर थापा ‘बादल’ लाई महिला हिंसा रोक्न गम्भिर हुन ध्यानाकर्षण गराएका छन् ।

नेकपाकी नेता शाक्य नेतृत्वको टोली गृहमन्त्री थापालाई ज्ञानपनपत्र बुझाउँदै महिलामाथि बलात्कार, एसिड हान्ने लगायतका घटना बढिरहँदा न्याय दिन सरकार चुकेको समेत आरोप लगाएको छ ।

साथै ज्ञापनपत्रमा सजायको व्यवस्था कमजोर भएकोले पो अपराधीको मनोबल बढेको होकी यसबारे पनि अनुसन्धान गर्न गृहमन्त्रीको ध्यानाकर्षण गराईको छ ।

गृहमन्त्रीलाई बुझाईएको ज्ञापन पत्रमा महिलामाथि हुने सबैखाले हिंसा रोक्न सरकार गम्भिर हुन अनुरोध गर्दै अब कडा कार्यक्रम लिएर अगाडि जान समेत सुझाईएको सांसद रामकुमारी झाँक्रीले जानकारी दिईन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: