कञ्चनपुरमा फेरि आन्दोलन


प्रकाशित मिति :2018-09-30 10:54:26

–महिला खबर–
ललितपुर । निर्मलाका हत्यारा पत्ता नलागेको भन्दै कञ्चनपुरमा आजदेखि फेरि आन्दोलन शुरु भएकाे छ ।

दुई महिना वितिसक्दा समेत सरकारले निर्मला पन्त हत्या प्रकरणका दोषीलाई प्रक्रिन नसकेको भन्दै कञ्चनपुरवासी फेरी आन्दोलन शुरु गरेका हुन् ।

निर्मला पन्तलाई न्याय दिलाउनकै लागि दबाब मुलक संघर्ष समितिले आन्दोलन थाल्ने निर्णय गरेको संघर्ष समितिले बताएको छ ।

आज कञ्चनपुरबासीले भिमवाटिका पार्क हुँदै प्रशासनसम्म नेपालको झन्डासहितको ¥याली निकालेर जिल्ला प्रशासन कार्यालय अगाडि धर्ना दिने र जिल्ला प्रमुख अधिकारीलाई ज्ञापन पत्र बुझाउने कार्यक्रम रहेको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: