निषेधित क्षेत्रमै धर्ना र नाराबाजी


प्रकाशित मिति :2018-10-04 12:57:37

–महिला खबर–

काठमाडौं । निर्मला पन्तका हत्यारालाई कार्वाहीको माग गर्दै महिला र पुरुषहरुले निषेधित क्षेत्र सिंहदरबार अगाडि धर्ना दिएका छन् ।

बलात्कारपछि हत्या गरिएकी कञ्चपुरकी १३ वर्षीया बालिका निर्मलाका हत्यारा दुई महिना बितिसक्दा पनि पत्ता लाग्न नसकिरहेका बेला महिला र पुरुषहरुले सिंहदरबारको दक्षिण गेट अगाडि सडकमा बसेर नाराबाजी गरेका हुन् ।

अकस्मात गेट अगाडि जम्मा भएका उनीहरुल करिब १० मिनेट प्रदर्शन तथा नाराबाजी गरे ।

प्रदर्शनकारीहरूले देशमा भइरहेका आपराधिक घटनामा सरकार मुकदर्शक बनेको भन्दै गृहमन्त्री रामबहादुर थापा र प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको राजीनामा माग समेत गरे ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: