पढ्ने बेला दाउराको भारी (फोटो फिचर)


प्रकाशित मिति :2018-10-16 09:00:33

–दिलमाया शाही–

जुम्ला । जुम्लामा आधारभूतदेखि माध्यामिक विद्यालय गरी जुम्लामा १ सय ६९ वटा विद्यालय छन् । भने, सामुदायिक विद्यालयमा ३६ हजार १ सय ८३ जना विद्यार्थी अध्ययरत छन् ।

यसको १० प्रतिशत विद्यार्थी अर्थात् ३ हजार ६ सय १८ जना किशोरी जो अहिले पढ्ने उमेरका हुन्, उनीहरु विद्यालय क्षेत्र भन्दा बाहिर छन् ।

यहाँ छोरीलाई सामुदायिक विद्यालय अनि छोरा निजी विद्यालय पढ्छन् । तिनै सामुदायिक विद्यालयमा पढ्ने नानीहरुलाई पनि बालविवाह गरिदिने लगायतका कारणले उनीहरु विद्यालयको क्षेत्रबाहिर हुन्छन् । अनि तलको तस्वीरमा झैं दाउरा घाँसमा जीवन अल्झिन्छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

यौनिजिवीहरुको कुरुप सभा

-हिरा दाहाल- संसद भवनको देब्रेतिरको बाटोका गल्लीमा टहल्दै गर्दा लत्पतिएका रगतका अक्षरमा “यौनिजिवीहरुको कुरुप सभा” लेखिएको बोर्डमा

“सृष्टीको सर्बत्र संरचना नै आमा हुन्”

-दिपा मेवाहाङ राई- हजारौं प्रश्नमा कसैले सोध्यो भने ब्रह्माण्ड र आमा को पहिलो हुन्? निर्धक्क भएर भन्न सक्छु म आमा

पत्रकार पहराइको मृत्युको कारण आत्महत्या हैनः प्रतिवेदन

-महिला खबर- कैलाली घोंडाघोडी– ४ की २३ वर्षीया पत्रकार निर्मला पहराइको मृत्युको कारण आत्महत्या नभई हत्या

यो देशमा जनजातिको खास लडाइँ त अझै बाँकीेः भद्रकुमारी घले

-विमला तुम्खेवा- ८९ वर्षको उमेरमा पनि सुश्री भद्रकुमारी घलेको अनुहारमा उस्तै उर्जा छ । शान्त र

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: