निर्मलाका हत्यारालाई सार्वजनिक गर्न माग राख्दै प्रदर्शन


प्रकाशित मिति :2018-10-31 17:05:45

-महिला खबर-

ललितपुर । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तका हत्यारालाई सार्वजनिक गर्न माग राख्दै धनगढीमा प्रदर्शन गरिएको छ ।

निर्मलाका आमाबुवासहित परिवारका सदस्य र कञ्चनपुरबाट आएका महिलाअधिकारकर्मीहरुको टोलीले धनगढीमा प्रदर्शन गरेको हो । उनीहरुले निर्मलाका लागि न्याय माग्दै मुख्यमन्त्री त्रिलोचन भट्टलाई ज्ञापन समेत बुझाएका छन् ।

मुख्यमन्त्री कार्यालय अगाडि निर्मलाका बुवा यज्ञराज पन्तले ‘मेरी छोरीलाई न्याय दे, असक्षम गृहमन्त्री राजीनामा दे’ लगायतका नारा लगाएका थिए ।

प्रदर्शनका क्रममा ‘सिधा कुरा जनतासँग, बलात्कारी सरकारसँग,’ ‘नेताको बानि सिकेछ, प्रहरी पनि बिकेछ’ लगायतका नारा लगाएका थिए ।

    Comment Here!

Related NEWS
मुख्य खबर

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

महिला

-वसन्त आचार्य- गरेर परिवारको हेरचाह, राख्द छिन् ख्याल अरुको पनि, जहाँ देखिन्छन् चोटहरु, उहीँ पुग्दछिन् मलम बनी

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: