समाजसेवी आस्थाले लगाइन् सडकमै भाईटीका


प्रकाशित मिति :2018-11-09 04:54:55

–महिला खबर–

ललितपुर । समाजसेवी आस्था थापाले सडकमा जीवन बिताइरहेका बेसहारा व्यक्तिहरुलाई भाईटीका लगाइदिएकी छन् ।

काठमाडौंको भद्रकाली, महांकाल, पुराना बसपार्क, न्यूरोड, न्यूरोड गेट, बसन्तपुर क्षेत्रमा रहेका सडक बालकहरुलाई भाईटीका लगाइदिएकी हुन् ।

केही बालकहरुलाई एकै ठाउँमा जम्मा गरेर र केहीलाई जहाँ भेट्यो त्यही भाईटीका लगाइदिएको थापाले महिला खरबलाई बताइन् ।

सडकमा रहेर अर्काले फ्याँकेको जुठोपिठो खाएर जीवन गुजारा गर्दै आइरहेका बालक र अपांगता भएका व्यक्तिहरुलाई भाईटीका लगाईदिएको उनले बताइन् ।

आफूसँगै साथीहरु अनिता, अमृता, अमृत देब, अनिसले टीका लगाइदिन सहयोग गरेको उनले बताइन् ।

हेर्नुस् तस्वीरः

    Comment Here!

Related NEWS
मुख्य खबर

पत्रकार मृत फेला

-महिला खबर- पत्रकार निर्मला पहराई शुक्रबार मृत फेला परेकी छिन् ।

बैठकमा महिला सहभागिता नभएकोमा चिन्ता

-महिला खबर- गैर आवासीय नेपाली संघले अमेरिका क्षेत्रको क्षेत्रीय बैठकमा महिलाको सहभागिता हुन नसकेको विषयप्रति ध्यानाकर्षण

खाद्यान्न सहयोग

अछामको मंगलसेन नगरपालिकाका दुई वडामा ६० जना विपन्न एकल महिलालाई अछाम जेसिजले खाद्यान्न सहयोग गरेको

सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार नियमावली स्वीकृत

काठमाडौँ । सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार ऐन, २०७५ लागु भएको तीन वर्षपछि नियमावली

उद्यमी महिलालाई अनलाइन बजारीकरण र ऋणमा समस्या

-महिला खबर- कोभिड-१९ को असरका कारण ऋण चुक्ता गर्न नसकेको र कर्मचारीलाई तलव दिन समस्या भएको

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: