प्रधानमन्त्री केपी शर्मा ओलीको भाईटीका (तस्वीरमा)


प्रकाशित मिति :2018-11-10 13:22:10

-महिला खबर-

ललितपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले बहिनी र भान्जीसँग भार्इटीका लगाएका छन् ।

प्रधानमन्त्री ओलीले बहिनीहरु विष्णुमाया ढकाल, कौशिकी कोइराला तथा भान्जीहरु देविका शिवाकोटी र इन्दिरा शिवाकोटीको हातबाट १२ः ४५ बजे भार्इटीका लगाएका हुन् । हेर्नुस् तस्वीरमा प्रधानमन्त्रीको भाईटीका

तस्वीरः प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालय

    Comment Here!

Related NEWS
मुख्य खबर

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

सुगा

-कविता राई- आँखामा सक्कली निरीहता ओढेर बाँचिरहेछु सृष्टिभ्रम असती समयको जाँतोले किचिएर पिलिएको छातिबाट ओकलिरहेछु अप्राकृतिक लय !

‘लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण’ सम्बन्धि भर्चुअल सम्मेलन सम्पन्न

-महिला खबर- “लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण” सम्बन्धि भर्चुअल सम्मेलन देशभरको पच्चीस जिल्लाबाट करिब

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: