–महिला खबर–
ललितपुर । छठ पर्वको अन्तिम दिन आज उदाउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ दिइएको छ । व्रतहरूको कठोर व्रत छठको व्रत महिलाले उदाउँदो सूर्यलाई अर्घ दिएसँगै समापन भएको छ ।
कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने यो पर्वमा सूर्यदेवको आराधना, उपासना र पूजा गरिन्छ । आइतबारदेखि सुरु भएको छठ पर्व आज बुधबार बिहान उदाउँदो सूर्यलाई अर्घ दिएसँगै समापन भएको छ ।

उदाउदो सूर्यलाई अर्घ दिँदै व्रतालु महिला । तस्वीरः मोहन बास्तोला

तस्वीरः सुभाष साह
Comment Here!