श्रीमतीको हत्या गर्ने श्रीमानलाई प्रहरीले पक्रियो


प्रकाशित मिति :2018-11-21 16:07:23

-लेखनाथ खतिवडा-

पाँचथर । फाल्गुनन्द गाँउपालिका ५, फाक्तेप पाँचथरमा श्रीमानले श्रीमतीको हत्या गरेका छन् ।

फाल्गुनन्द ५ बस्ने वर्ष ४५ का नरबहादुर चेम्जोङले मंगलबार राती धारिलो हतियार प्रयोग गरि श्रीमती इन्द्रमाया चेम्जोङको हत्या गरेका हुन् ।

इन्द्रमाया नरबहादुरको जेठी श्रीमती हुन् । उनको कान्छी श्रीमती पनि रहेको पाँचथर प्रहरीले जनाएको छ । श्रीमतीको हत्या गरेर फरार रहेका श्रीमानलाई प्रहरीले राती नै पक्राउ गरेको पाँचथर प्रहरी प्रवक्ता प्रहरी निरीक्षक अनिल कुमार पौडेलले बताए ।

    Comment Here!

Related NEWS
मुख्य खबर

यौनिजिवीहरुको कुरुप सभा

-हिरा दाहाल- संसद भवनको देब्रेतिरको बाटोका गल्लीमा टहल्दै गर्दा लत्पतिएका रगतका अक्षरमा “यौनिजिवीहरुको कुरुप सभा” लेखिएको बोर्डमा

“सृष्टीको सर्बत्र संरचना नै आमा हुन्”

-दिपा मेवाहाङ राई- हजारौं प्रश्नमा कसैले सोध्यो भने ब्रह्माण्ड र आमा को पहिलो हुन्? निर्धक्क भएर भन्न सक्छु म आमा

पत्रकार पहराइको मृत्युको कारण आत्महत्या हैनः प्रतिवेदन

-महिला खबर- कैलाली घोंडाघोडी– ४ की २३ वर्षीया पत्रकार निर्मला पहराइको मृत्युको कारण आत्महत्या नभई हत्या

यो देशमा जनजातिको खास लडाइँ त अझै बाँकीेः भद्रकुमारी घले

-विमला तुम्खेवा- ८९ वर्षको उमेरमा पनि सुश्री भद्रकुमारी घलेको अनुहारमा उस्तै उर्जा छ । शान्त र

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: