हिंसा विरुद्ध मेनको हस्ताक्षर


प्रकाशित मिति :2018-11-27 15:39:08

–महिला खबर–

हेटौडा । ‘लैङ्गिक हिंसा र दुव्र्यवहार छैन हामीलाई स्वीकार’ भन्ने नाराकासाथ हेटौडामा पुरुषहरुले हस्ताक्षर कार्यक्रम गरेका छन् ।

लैंगिक हिंसा विरुद्ध १६ दिने अभियान अन्तरगत ‘मेरो प्रतिबद्धता म लैङ्गिक हिंसा गर्दिन’ भन्ने वाक्य लेखिएको ब्यानरमा मेन ईंगेज एलाएन्सका तर्फबाट एलायन्सका केन्द्रिय सल्लाहकार प्रकाश खतिवडाले हस्ताक्षर गरेर कार्यक्रमको सुरुआत गरे ।

हेर्नुस् कार्यक्रम सम्बन्धी तस्वीरः

    Comment Here!

Related NEWS
मुख्य खबर

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

महिला

-वसन्त आचार्य- गरेर परिवारको हेरचाह, राख्द छिन् ख्याल अरुको पनि, जहाँ देखिन्छन् चोटहरु, उहीँ पुग्दछिन् मलम बनी

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: