उद्योग दिवसमा ४ उद्यमी सम्मानित


प्रकाशित मिति :2018-11-27 15:46:23

–महिला खबर–

पाँचथर । तेस्रो उद्योग दिवश २०७५ को अवसरमा पाँचथरमा ३ महिलासहित ४ जना उद्यमी सम्मानित भएका छन् । जिल्लाका उत्कृष्ट उद्योगीमध्येबाट चार जना उद्यमीलाई समान गरिएको हो ।

सम्मानित हुनेहरुमा यासोकको सृजनशील ढाका उद्योगकी सञ्चालक योगीता सम्वाहाम्फे, फिदिमको याक्थुङ खेस उद्योगकी सञ्चालक प्रमिला फागो, लक्की व्यूटी पारलरकी सञ्चालक लक्की सुजी र फिदिम–२ को रिका हाते कागज उद्योगका सञ्चालक रमेश थापा मगर रहेका छन् ।

दिवसको अवसरमा आयोजित कार्यक्रममा उनीहरुलाई जिल्ला समन्वय समिति पाँचथरका प्रमुख विस्नुप्रसाद सापकोटाले जनही नगद रु. ५ हजार, दोसल्ला र सम्मान पत्रद्वारा सम्मान गरे ।

    Comment Here!

Related NEWS
मुख्य खबर

पत्रकार पहराइको मृत्युको कारण आत्महत्या हैनः प्रतिवेदन

-महिला खबर- कैलाली घोंडाघोडी– ४ की २३ वर्षीया पत्रकार निर्मला पहराइको मृत्युको कारण आत्महत्या नभई हत्या

यो देशमा जनजातिको खास लडाइँ त अझै बाँकीेः भद्रकुमारी घले

-विमला तुम्खेवा- ८९ वर्षको उमेरमा पनि सुश्री भद्रकुमारी घलेको अनुहारमा उस्तै उर्जा छ । शान्त र

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: