निर्मलाले जन्माइन् तीम्ल्याहा सन्तान


प्रकाशित मिति :2018-12-10 15:01:22

–महिला खबर–

ललितपुर । सेती अञ्चल अस्पताल धनगढीमा एक महिलाले तिम्ल्याहा सन्तानलाई जन्म दिएकी छन् । कैलालीको गौरीगंगा नगरपालिका–३ कि २७ वर्षीया निर्मला जोशीले तिम्ल्याहा सन्तानलाई जन्म दिएकी हुन् ।

सेती अञ्चल अस्पतालका अनुसार दिउसो दुई बजेर १३ मिनेटमा डेढ किलो तौलकी छोरीलाई जन्म दिएकी निर्मलाले ३ बजेर मिनेटमा एक किलोको छोरालाई जन्म दिईन् । त्यसको झण्डै आधा घण्टापछि तेस्रो सन्तानका रुपमा दिउसो ३ बजेर ५० मिनेटमा दुई किलो तौलको छोरालाई जन्म दिईन ।

‘दोस्रो शिशु उल्टो अवस्थामा थियो, अप्रेशनमा सहभागी एक चिकित्सले भने, ‘तीनटै नवजात शिशु र आमाको स्वास्थ्य अवस्था ठिक छ ।

समयभन्दा पहिले जन्मिएकाले तीन वटै शिशुको तौल कम रहेको चिकित्सकले बताए । करीव साढे सात महिनामा निर्मला सुत्केरी भएकी हुन् ।

तीनवटै शिशुलाई एनआईसीयूमा राखिएको छ ।

निर्मलाका तिम्ल्याहा सन्तान । फेटोः पश्चिम टुडे

    Comment Here!

Related NEWS
मुख्य खबर

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

महिला

-वसन्त आचार्य- गरेर परिवारको हेरचाह, राख्द छिन् ख्याल अरुको पनि, जहाँ देखिन्छन् चोटहरु, उहीँ पुग्दछिन् मलम बनी

सामाजिक सेवा र महिला अधिकार

-रुपा थापा- अघि बढ्नु पर्छ छोरी सधै तिमीले चम्किएर त्यो किरण सरि यो सामाजिक सेवामा सारा ती मौनतालाई तोडेर

सामाजिक सेवा र महिला अधिकार

-कल्पना नेपाल आचार्य- त्याग र समपर्णको भावमा रमाएर कति पीडा र व्यथा लुकाएर ओठमा मुस्कान छर्न तम्तयार

एक सडक बालक

-अप्सरा लावती लिम्बु- टोलाएर हेरी बसेको छ,फोहोरको डंगुरमाथी के के होलान है खानेकुरा भनेर कल्पनाले ऊ तरंगीत छ

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: