छाउगोठमा आगो लाग्दा आमासहित २ छोराको ज्यान गयो


प्रकाशित मिति :2019-01-09 15:41:29

-महिला खबर-

ललितपुर । बाजुरामा छाउगोठमा आगलागी हुँदा आमा सहित २ छोराको ज्यान गएको छ ।

बाजुराको बुढीनन्दा नगरपालिका(९ अंगपानी भुपेचौरमा आगलागी परी ३५ वर्षीया अम्बा बोहरा र उनका दुई छोरा सुरेश ९९ वर्ष० र रमित ९७ वर्ष० को मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

फाइल फोटो

जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख प्रहरी नायब उपरीक्षक उद्धबसिंह भाटले प्रहरी घटनास्थल पुगिसकेको र आगलागीकोे कारणबारे अनुसन्धान भइरहेको बताए ।

अम्बाका श्रीमान रोजगारीको सिसिलामा भारतमा रहको प्रहरीले जानकारी दिएको छ ।

जाडो बढेका कारण आगो बालेर सुतेको अवस्थामा आगलागीको हुनसक्ने प्रहरीको अनुमान छ । बाजुरा सदरमुकामबाट करिब ८ घण्टाको पैदल दुरीमा घटनास्थल छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

पत्रकार मृत फेला

-महिला खबर- पत्रकार निर्मला पहराई शुक्रबार मृत फेला परेकी छिन् ।

बैठकमा महिला सहभागिता नभएकोमा चिन्ता

-महिला खबर- गैर आवासीय नेपाली संघले अमेरिका क्षेत्रको क्षेत्रीय बैठकमा महिलाको सहभागिता हुन नसकेको विषयप्रति ध्यानाकर्षण

खाद्यान्न सहयोग

अछामको मंगलसेन नगरपालिकाका दुई वडामा ६० जना विपन्न एकल महिलालाई अछाम जेसिजले खाद्यान्न सहयोग गरेको

सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार नियमावली स्वीकृत

काठमाडौँ । सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार ऐन, २०७५ लागु भएको तीन वर्षपछि नियमावली

उद्यमी महिलालाई अनलाइन बजारीकरण र ऋणमा समस्या

-महिला खबर- कोभिड-१९ को असरका कारण ऋण चुक्ता गर्न नसकेको र कर्मचारीलाई तलव दिन समस्या भएको

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: