चितवनमा एक महिलाको हत्या


प्रकाशित मिति :2019-01-29 15:11:26

–महिला खबर–

ललितपुर । चितवनको राप्ती नगरपालिकाकी एक महिलाको हत्या भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार गएराती करिब ५० वर्षकी रुपा थापाको खुकुरीले हानेर हत्या गरिएको हो ।

राप्ती नगरपालिका वडा नम्बर ६, मुढाभार घर भएकी उनको टाउको र निधारमा खुकुरीले हानेको चोट रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी दुर्गाराज रेग्मीले जानकारी थिए ।

थापाको श्रीमान पूर्णबहादुर थापा व्यवसायी हुन् । उनी इन्डोनेसिया भ्रमणमा छन् । भने, मृतक थापाका दुई छोरा मध्ये एक अमेरिका र एक काठमाडौं छन् । छोरीको पनि विवाह भइसकेको छ ।

प्रवक्ता रेग्मीका अनुसार मृतक थापा र एक सहयोगी बालक मात्रै घरमा थिए । राती उनीमाथी आक्रमण भएको प्रहरीको अनुमान छ । घटनामा संलग्नकाे खाेजी भइरहेकाे प्रहरीले जनाएकाे छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

महिला

-वसन्त आचार्य- गरेर परिवारको हेरचाह, राख्द छिन् ख्याल अरुको पनि, जहाँ देखिन्छन् चोटहरु, उहीँ पुग्दछिन् मलम बनी

सामाजिक सेवा र महिला अधिकार

-रुपा थापा- अघि बढ्नु पर्छ छोरी सधै तिमीले चम्किएर त्यो किरण सरि यो सामाजिक सेवामा सारा ती मौनतालाई तोडेर

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: