सञ्चारिका समूह चितवनको अध्यक्षमा अजिता


प्रकाशित मिति :2019-02-03 11:25:26

–महिला खबर–

ललितपुर । सञ्चारिका समूह, जिल्ला शाखा चितवनको अध्यक्षमा अजिता अधिकारी चयन भएकी छिन् । समूहको शनिबार चितवनमा सम्पन्न दोस्रो अधिवेशनले अधिकारीको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्य समिति चयन गरेको हो ।

कार्यसमितिको उपाध्यक्षमा गीता गुरुङ, सचिवमा आशा खरेल, कोषाध्यक्षमा श्रमिका दुवाडी चयन भएका छन् । त्यसैगरी सदस्यमा सविता दराई, निशा दाहाल, मीरा रानाभाट, सुमित्रा महतो, करिष्मा गुरुङ, सस्मिता परियार र श्रृजा थापा रहेका समूहकी निवर्तमान अध्यक्ष सिर्जना अर्यालले जानकारी दिइन् ।

अधिवेशनको सञ्चारिका समूहकी केन्द्रीय अध्यक्ष नितु पण्डितले उद्घाटन गरेकी थिइन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सामाजिक सेवा र महिला अधिकार

-कल्पना नेपाल आचार्य- त्याग र समपर्णको भावमा रमाएर कति पीडा र व्यथा लुकाएर ओठमा मुस्कान छर्न तम्तयार

एक सडक बालक

-अप्सरा लावती लिम्बु- टोलाएर हेरी बसेको छ,फोहोरको डंगुरमाथी के के होलान है खानेकुरा भनेर कल्पनाले ऊ तरंगीत छ

पत्रकार मृत फेला

-महिला खबर- पत्रकार निर्मला पहराई शुक्रबार मृत फेला परेकी छिन् ।

बैठकमा महिला सहभागिता नभएकोमा चिन्ता

-महिला खबर- गैर आवासीय नेपाली संघले अमेरिका क्षेत्रको क्षेत्रीय बैठकमा महिलाको सहभागिता हुन नसकेको विषयप्रति ध्यानाकर्षण

खाद्यान्न सहयोग

अछामको मंगलसेन नगरपालिकाका दुई वडामा ६० जना विपन्न एकल महिलालाई अछाम जेसिजले खाद्यान्न सहयोग गरेको

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: