३७ नेपाली महिलाको भारतबाट उद्दार


प्रकाशित मिति :2019-02-03 12:51:03

-महिला खबर-

ललितपुर । माइती नेपालले गएको हप्ता ३७ जना नेपाली महिलाको भारतबाट उद्दार गरेको छ । माइती नेपालले विज्ञप्ती जारी गरेको गएको हप्ताको पछिल्लो ३ दिनमा भारतको विभिन्न स्थानबाट ३७ जना नेपाली महिलाको उद्दार गरिएको जनाएको हो ।

माइती नेपालका अध्यक्ष विश्व खड्काले विज्ञप्ती निकालेर जनाए अनुसार भारतको महिला आयोग, प्रहरी तथा स्थानीय गैरसरकारी संस्थाको सहयोगमा ती महिलाको उद्दार गरिएको हो ।

‘उद्दार गरिएका महिलालाई भारत हुँदै इराक र दुबइ पुर्याइने दलालको रुट थियो’ विज्ञप्तीमा भनिएको छ, – ‘माइती नेपाललाई पहिचान नखुलेको इमेलबाट आएको जानकारीले उक्त योजना विफल बनाउन सकियो ।’

उद्दार गरिएकाहरुलाई अहिले भारतमै राखिएको छ । उनीहरुलाई कानूनी प्रकृया पुरा गरेर नेपाल ल्याइने माइती नेपालले जनाएको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

यौनिजिवीहरुको कुरुप सभा

-हिरा दाहाल- संसद भवनको देब्रेतिरको बाटोका गल्लीमा टहल्दै गर्दा लत्पतिएका रगतका अक्षरमा “यौनिजिवीहरुको कुरुप सभा” लेखिएको बोर्डमा

“सृष्टीको सर्बत्र संरचना नै आमा हुन्”

-दिपा मेवाहाङ राई- हजारौं प्रश्नमा कसैले सोध्यो भने ब्रह्माण्ड र आमा को पहिलो हुन्? निर्धक्क भएर भन्न सक्छु म आमा

पत्रकार पहराइको मृत्युको कारण आत्महत्या हैनः प्रतिवेदन

-महिला खबर- कैलाली घोंडाघोडी– ४ की २३ वर्षीया पत्रकार निर्मला पहराइको मृत्युको कारण आत्महत्या नभई हत्या

यो देशमा जनजातिको खास लडाइँ त अझै बाँकीेः भद्रकुमारी घले

-विमला तुम्खेवा- ८९ वर्षको उमेरमा पनि सुश्री भद्रकुमारी घलेको अनुहारमा उस्तै उर्जा छ । शान्त र

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: