तराईका सुन्दर छोरीहरु (फाेटाेफिचर)


प्रकाशित मिति :2019-03-03 12:07:02

–महिला खबर–

भनिन्छ, ‘सुन्दरता सृष्टिमा होइन दृष्टिमा निर्भर हुन्छ ।’ सुन्दरताको मानक व्यक्ति व्यक्तिबीचमा फरक हुन्छ नै । अधिकारकर्मी इन्दिरा घलेले धनुषा जिल्ला घुम्ने क्रममा त्यहाँका छोरीहरु भेटिन् । जसलाई उनको दृष्टिले ‘तराईका सुन्दर छोरीहरु’ देख्यो ।

उनीहरु बाल्यअवस्थामा छन् । विद्यालय पढ्ने उमेरका छन् । घलेले भेटेका मध्ये कोही विद्यालय जान्छन् कोही जाँदैनन् । प्रदेश नम्बर २ सरकारले बेटी बचाउ बेटी पढाउ अभियान ल्याएको छ । आशा छ, उनीहरुलाई त्यो अभियानले भेट्नेछ । र भविष्यमा तराईका यी सुन्दर छोरीहरुले आफ्नो मात्रै होइन देशकै सुन्दर भविष्य कोर्नेछन् ।

हेर्नुहाेस् अधिकारकर्मी इन्दिरा घलेकाे क्यामरामा कैद भएका सुन्दर छाेरीहरु :

    Comment Here!

Related NEWS
मुख्य खबर

यौनिजिवीहरुको कुरुप सभा

-हिरा दाहाल- संसद भवनको देब्रेतिरको बाटोका गल्लीमा टहल्दै गर्दा लत्पतिएका रगतका अक्षरमा “यौनिजिवीहरुको कुरुप सभा” लेखिएको बोर्डमा

“सृष्टीको सर्बत्र संरचना नै आमा हुन्”

-दिपा मेवाहाङ राई- हजारौं प्रश्नमा कसैले सोध्यो भने ब्रह्माण्ड र आमा को पहिलो हुन्? निर्धक्क भएर भन्न सक्छु म आमा

पत्रकार पहराइको मृत्युको कारण आत्महत्या हैनः प्रतिवेदन

-महिला खबर- कैलाली घोंडाघोडी– ४ की २३ वर्षीया पत्रकार निर्मला पहराइको मृत्युको कारण आत्महत्या नभई हत्या

यो देशमा जनजातिको खास लडाइँ त अझै बाँकीेः भद्रकुमारी घले

-विमला तुम्खेवा- ८९ वर्षको उमेरमा पनि सुश्री भद्रकुमारी घलेको अनुहारमा उस्तै उर्जा छ । शान्त र

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: