सञ्चारिका समूहका उपाध्यक्ष पन्थी सम्मानित


प्रकाशित मिति :2019-03-07 17:24:40

–महिला खबर–

ललितपुर । एम्नेष्टी इन्टरनेशनल नेपालले सञ्चारिका समूहकी उपाध्यक्ष कमला पन्थीलाई सम्मान गरेको छ ।

पत्रकारिता क्षेत्रमार्फत महिलाको मानवअधिकार रक्षकको रुपममा काम गरेको भन्दै उपाध्यक्ष पन्थीलाई आज एक कार्यक्रमकाबीच सम्मान गरिएको हो ।

सो अवसरमा पन्थी सहित महिला मानवअधिकार रक्षकको रुपमा क्रियाशिल अधिकारकर्मीहरुलाई पनि सम्मान गरिएको थियो ।

सम्मानित हुने अन्यमा अधिकारकर्मी चरिमाया तामाङ, विजया राई, अग्नी गुरुङ, देवी सुनुवार, साबित्री श्रेष्ठ, गीता थापा लगायत रहेका छन् ।

सम्मानित व्यक्तिहरुलाई एम्नेष्टी इन्टरनेशनल नेपालका अध्यक्ष विक्रम ढुकुछुले मायाको चिनो प्रदान गरेका थिए ।

    Comment Here!

Related NEWS
मुख्य खबर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

महिला

-वसन्त आचार्य- गरेर परिवारको हेरचाह, राख्द छिन् ख्याल अरुको पनि, जहाँ देखिन्छन् चोटहरु, उहीँ पुग्दछिन् मलम बनी

सामाजिक सेवा र महिला अधिकार

-रुपा थापा- अघि बढ्नु पर्छ छोरी सधै तिमीले चम्किएर त्यो किरण सरि यो सामाजिक सेवामा सारा ती मौनतालाई तोडेर

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: