भरतपुरका जनप्रतिनिधि महिलाले कम्प्युटर चलाउन सिके


प्रकाशित मिति :2019-04-28 16:45:18

–सिर्जना अर्याल–

चितवन । भरतपुर महानगरपालिकाले महानगरका वडा अध्यक्ष सहित कार्यपालिकाका सदस्यहरुका लागि सुचना प्रविधि, क्षमता विकास तथा जीवन व्यवस्थापन सम्बन्धि २ दिने तालिम दिएको छ ।

तालिममा महानगरका कार्यपालिका सदस्य तथा महिला सदस्यहरुको उल्लेख्य सहभागिता थियो ।

जनप्रतिनिधीले सुचना र प्रविधिमा समेत ज्ञान राख्नुपर्ने भन्दै महानगरले सो तालिमको व्यवस्था गरेको हो । तालिममा कम्पुटर खोल्न बन्द गर्ने, फाइल बनाउन, इमेल चेक गर्ने लगायतका विषयमा प्रशिक्षण दिएको थियो ।

थप तस्वीरमा हेर्नुस् :

    Comment Here!

Related NEWS
मुख्य खबर

यौनिजिवीहरुको कुरुप सभा

-हिरा दाहाल- संसद भवनको देब्रेतिरको बाटोका गल्लीमा टहल्दै गर्दा लत्पतिएका रगतका अक्षरमा “यौनिजिवीहरुको कुरुप सभा” लेखिएको बोर्डमा

“सृष्टीको सर्बत्र संरचना नै आमा हुन्”

-दिपा मेवाहाङ राई- हजारौं प्रश्नमा कसैले सोध्यो भने ब्रह्माण्ड र आमा को पहिलो हुन्? निर्धक्क भएर भन्न सक्छु म आमा

पत्रकार पहराइको मृत्युको कारण आत्महत्या हैनः प्रतिवेदन

-महिला खबर- कैलाली घोंडाघोडी– ४ की २३ वर्षीया पत्रकार निर्मला पहराइको मृत्युको कारण आत्महत्या नभई हत्या

यो देशमा जनजातिको खास लडाइँ त अझै बाँकीेः भद्रकुमारी घले

-विमला तुम्खेवा- ८९ वर्षको उमेरमा पनि सुश्री भद्रकुमारी घलेको अनुहारमा उस्तै उर्जा छ । शान्त र

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: