प्रदेश ३ ले लैंगिक हिंसा नसहने (नीति तथा कार्यक्रमको पूर्ण पाठ)


प्रकाशित मिति :2019-05-29 14:16:23

–महिला खबर–

ललितपुर । प्रदेश नम्बर ३ ले लैंगिक हिंसामा शून्य सहनशिलता नीति अबलम्बन गर्ने भएको छ ।

प्रदेशसभाको मंगलबारको बैठकमा प्रदेश प्रमुख अनुराधा कोइरालाले सरकारको आर्थिक वर्ष २०७६/०७७ को नीति तथा कार्यक्रम संसदमा प्रस्तुत गर्दै यस्तो बताएकी हुन् ।

५४ पृष्ठको नीति तथा कार्यक्रममा लैंगिक हिंसाविरुद्ध शून्य सहनशिलता नीति अवलम्बन गर्ने, दाइजो मुक्त प्रदेश, हिंसा पीडित तथा बेचबिखनमा परेकाहरुको लागि सुरक्षित आवास गृह संचालन र आवास गृहमा बस्नेलाई स्वरोजगार बनाइने उल्लेख छ ।

त्यस्तै प्रदेश तीनको सरोकार, महिलालाई सामाजिक र आर्थिक अधिकार, प्रदेश सरकारको इच्छा, सबै बालबालिकालाई शिक्षा, प्रदेश सरकारको इच्छा, छोरी बुहारीलाई उच्च शिक्षा, छोरी बुहारी छात्रवृत्ति कार्यक्रम संचालन गरिने रहेका छन् ।

नीति तथा कार्यक्रममा प्रदेश मातहतका सबै अस्पतालमा वृहत् आकस्मिक प्रसूति तथा नवजात शिशु सेवालाई भरपर्दो बनाइने, एक विद्यालय एक नर्स कार्यक्रम विस्तार गरिने उल्लेख छ ।

हेर्नुस् नीति तथा कार्यक्रमको पूर्ण पाठ

Click to access %E0%A4%A8%E0%A5%80%E0%A4%A4%E0%A4%BF-%E0%A4%A4%E0%A4%A5%E0%A4%BE-%E0%A4%95%E0%A4%BE%E0%A4%B0%E0%A5%8D%E0%A4%AF%E0%A4%95%E0%A5%8D%E0%A4%B0%E0%A4%AE-%E0%A5%A8%E0%A5%A6%E0%A5%AD%E0%A5%AC-%E0%A5%AD%E0%A5%AD.pdf

    Comment Here!

Related NEWS
मुख्य खबर

यौनिजिवीहरुको कुरुप सभा

-हिरा दाहाल- संसद भवनको देब्रेतिरको बाटोका गल्लीमा टहल्दै गर्दा लत्पतिएका रगतका अक्षरमा “यौनिजिवीहरुको कुरुप सभा” लेखिएको बोर्डमा

“सृष्टीको सर्बत्र संरचना नै आमा हुन्”

-दिपा मेवाहाङ राई- हजारौं प्रश्नमा कसैले सोध्यो भने ब्रह्माण्ड र आमा को पहिलो हुन्? निर्धक्क भएर भन्न सक्छु म आमा

पत्रकार पहराइको मृत्युको कारण आत्महत्या हैनः प्रतिवेदन

-महिला खबर- कैलाली घोंडाघोडी– ४ की २३ वर्षीया पत्रकार निर्मला पहराइको मृत्युको कारण आत्महत्या नभई हत्या

यो देशमा जनजातिको खास लडाइँ त अझै बाँकीेः भद्रकुमारी घले

-विमला तुम्खेवा- ८९ वर्षको उमेरमा पनि सुश्री भद्रकुमारी घलेको अनुहारमा उस्तै उर्जा छ । शान्त र

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: