यौन शोषणमा परेका बालबालिकामा हुने मनोसामाजिक समस्या बारे शिक्षकलाई तालिम


प्रकाशित मिति :2019-06-04 16:43:57

–महिला खबर–

ललितपुर । व्यवसायीक यौन शोषणमा परेका बालबालिकाहरुमा हुने मनोसामाजिक समस्याका बारेमा शिक्षकहरुलाई तालिम दिइएको छ ।

चेन्ज नेपालले काठमाडौंका सरकारी विद्यालयमा अध्यापन गराइरहेका प्राधानाध्यापक तथा शिक्षकहरुलाई व्यवसायीक यौन शोषणमा परेका तथा पर्न सम्ने सम्भावित बालबालिकाहरुलाई हुन सक्ने मनोसामाजिक समस्याका बारेमा आइतबार र सोमबार दुई दिनको तालिम दिएको हो ।

चेन्ज नेपालका अध्यक्ष मोहिनी लामाका अनुसार दुई दिनसम्म चलाइएको तालिममा काठमाडौंका १६ सरकारी विद्यालयका ३० जना शिक्षकको सहभागीता रहेको थियो ।

तालिममा त्रिचन्द्र क्याम्पस काठमाडौंको मनोविज्ञान तथा दशनशास्त्र विभागका प्रमुख डा. नारायण प्रसाद शर्मा, प्राध्यापक डा. भारती अधिकारीले मनोसामाजिक समस्या भएका र हुनसक्ने सम्भावना भएका बालबालिकाको लागि शिक्षकले निभाउन सक्ने भूमिकाका बारेमा सहजिकरण गरेका थिए ।

    Comment Here!

Related NEWS
मुख्य खबर

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

सुगा

-कविता राई- आँखामा सक्कली निरीहता ओढेर बाँचिरहेछु सृष्टिभ्रम असती समयको जाँतोले किचिएर पिलिएको छातिबाट ओकलिरहेछु अप्राकृतिक लय !

‘लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण’ सम्बन्धि भर्चुअल सम्मेलन सम्पन्न

-महिला खबर- “लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण” सम्बन्धि भर्चुअल सम्मेलन देशभरको पच्चीस जिल्लाबाट करिब

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: