बार काउन्सिलकी अध्यक्ष यादवको हत्या


प्रकाशित मिति :2019-06-12 21:23:12

भारतको उत्तर प्रदेशस्थित बार काउन्सिलकी अध्यक्ष दरवेश यादवको गोली हानी हत्या भएको छ ।

दुई दिनअघि मात्र युपी बार काउन्सिलको अध्यक्षमा चुनिएकी दरबेश एक कार्यक्रममा सामेल हुन गइरहेका बेला उनका सहयोगी वकिलले गोली हानी हत्या गरेका हुन् । उनको हत्या उनका सहयोगी वकिल मनिष शर्माले गरेको भारतीय प्रहरीले जनाएको छ ।

अदालत परिसरमा आयोजित स्वागत कार्यक्रममा भाग लिन गइरहेका बेला मनिषले उनीमाथि गोली चलाएका थिए । गोली लागे लगत्तै दरवेशलाई स्थानीय पुष्पाञ्जली अस्पतालमा पुर्याएलगत्तै निधन भएको थियो । एजेन्सी

    Comment Here!

Related NEWS
मुख्य खबर

यौनिजिवीहरुको कुरुप सभा

-हिरा दाहाल- संसद भवनको देब्रेतिरको बाटोका गल्लीमा टहल्दै गर्दा लत्पतिएका रगतका अक्षरमा “यौनिजिवीहरुको कुरुप सभा” लेखिएको बोर्डमा

“सृष्टीको सर्बत्र संरचना नै आमा हुन्”

-दिपा मेवाहाङ राई- हजारौं प्रश्नमा कसैले सोध्यो भने ब्रह्माण्ड र आमा को पहिलो हुन्? निर्धक्क भएर भन्न सक्छु म आमा

पत्रकार पहराइको मृत्युको कारण आत्महत्या हैनः प्रतिवेदन

-महिला खबर- कैलाली घोंडाघोडी– ४ की २३ वर्षीया पत्रकार निर्मला पहराइको मृत्युको कारण आत्महत्या नभई हत्या

यो देशमा जनजातिको खास लडाइँ त अझै बाँकीेः भद्रकुमारी घले

-विमला तुम्खेवा- ८९ वर्षको उमेरमा पनि सुश्री भद्रकुमारी घलेको अनुहारमा उस्तै उर्जा छ । शान्त र

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: