घाँस काटने क्रममा लडेर मृत्यु


प्रकाशित मिति :2019-06-25 14:22:15

गुल्मी । गुल्मीमा घाँस काटने क्रममा लडेर एक महिलाको मृत्यु भएको छ। जिल्लाको कालिगण्डकी गाउँपालिका वडा–२ अर्बेनीकी ३४ वर्षिया सरस्वती न्यौपानेको घाँस काट्ने क्रममा लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यलय गुल्मीले जनाएको छ ।

सोमबार दिउँसो करिब ५ बजेतिर आफ्नै खरबारीमा घाँस काट्ने क्रममा सरस्वतीको लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यलय गुल्मीका प्रहरी निरीक्षक रवीन्द्रबहादुर खडकाले जानकारी दिए।

शवको रुरु स्वास्थ्य केन्द्रमा पोष्टमाटम गरि मंगलबार आफन्तको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यलय गुल्मीले जनाएको छ। घटनाको बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यलय गुल्मीले जनाएको छ।

    Comment Here!

Related NEWS
मुख्य खबर

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

महिला

-वसन्त आचार्य- गरेर परिवारको हेरचाह, राख्द छिन् ख्याल अरुको पनि, जहाँ देखिन्छन् चोटहरु, उहीँ पुग्दछिन् मलम बनी

सामाजिक सेवा र महिला अधिकार

-रुपा थापा- अघि बढ्नु पर्छ छोरी सधै तिमीले चम्किएर त्यो किरण सरि यो सामाजिक सेवामा सारा ती मौनतालाई तोडेर

सामाजिक सेवा र महिला अधिकार

-कल्पना नेपाल आचार्य- त्याग र समपर्णको भावमा रमाएर कति पीडा र व्यथा लुकाएर ओठमा मुस्कान छर्न तम्तयार

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: