बलात्कार घटनाका आरोपित गिरफ्तार


प्रकाशित मिति :2019-07-17 11:31:30

 

पाँचथर । १५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा ताप्लेजुङ प्रहरीले फुङलिङ नगरपालिका २ का २१ वर्षीय रमेश तोलाङलाई पक्राउ गरेको छ । आरोपि तोलाङलाई प्रहरीले असार ३० गते गिरफ्तार गरेको हो ।

बालिकालाई आरोपितले असार २८ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले असार २९ गते जिल्ला प्रहरी कार्यालय ताप्लेजुङमा उजुरी दिएपछि अनुसन्धानका लागि गिरफ्तार गरिएको इन्स्पेक्टर विष्णबहादुर खड्काले बताए ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पताल ताप्लेजुङमा असार ३० गते गरिएको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

पत्रकार पहराइको मृत्युको कारण आत्महत्या हैनः प्रतिवेदन

-महिला खबर- कैलाली घोंडाघोडी– ४ की २३ वर्षीया पत्रकार निर्मला पहराइको मृत्युको कारण आत्महत्या नभई हत्या

यो देशमा जनजातिको खास लडाइँ त अझै बाँकीेः भद्रकुमारी घले

-विमला तुम्खेवा- ८९ वर्षको उमेरमा पनि सुश्री भद्रकुमारी घलेको अनुहारमा उस्तै उर्जा छ । शान्त र

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: