इन्दुको ‘निलम्बित निबन्ध’ बजारमा


प्रकाशित मिति :2019-08-25 11:20:44

-महिला खबर-

टीकापुर। थारु अभियन्ता इन्दु थारुको ‘निलम्बित निबन्ध’ किताब बिमोचन गरिएको छ। शनिबार टीकापुरमा आयोजित थरुहट थारुवान राष्ट्रिय सम्मेलनमा उक्त किताब बिमोचन गरिएको हो। राजपाका सांसद लक्ष्मणलाल कर्ण, थरुट नेता लक्ष्मण थारु, सम्मेलनका केन्द्रीय संयोजक मिनराज चौधरी, अभियन्ता सुरेन्द्र चौधरी, आदिवासी जनजाति महासंघका उपाध्यक्ष गोविन्द छत्यालगायतद्वारा किताब बिमोचन गरिएको थियो। १२८ पृष्ठको उक्त किताब इन्दु थारुको लेख संग्रह हुन्।

उनी थारु समुदायको समसमायिक विषयको विश्लेषण र अनुसन्धानमूलक लेख रचनाहरु लेख्दै आएकी छन्। किताबको मूल्य २५० रुपैयाँ रहेको छ। लेखक थारुका अनुसार सम्मेलनमा किताब उपलब्ध भएकाले इच्छुकले सचिवालयमा गएर किन्न सक्नेछन्।

    Comment Here!

Related NEWS
मुख्य खबर

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: