तस्बिरमा हेर्नुस् १५ रंगोली


प्रकाशित मिति :2019-10-27 23:04:55

-महिला खबर-

ललितपुर । उज्यालोको पर्व तिहारको आज तेस्रो दिन । आजै लक्ष्मीको पूजा पनि । रंगिविरंगी मैनवत्ती, बिजुलीबत्ती, प्याला बालेर घरघर झिलिमिली पारिएका छन् । रंगिबिरंगी बत्तीको उज्यालोले जताततै रमाइलो छाएको छ ।

यस्तै तिहारमा रंगोली बनाएर घर सजाउने चलन पनि छ । विशेष गरेर आज लक्ष्मी पूजाको दिन घरको आँगनमा आफ्नो सीप अनुसारका रंगोली बनाईन्छ । हेर्नुस् विभिन्न व्यक्तिले बनाएका १५ रंगोली तस्बिरमा ।

तस्बिरः फेसबुकबाट

    Comment Here!

Related NEWS
मुख्य खबर

यौनिजिवीहरुको कुरुप सभा

-हिरा दाहाल- संसद भवनको देब्रेतिरको बाटोका गल्लीमा टहल्दै गर्दा लत्पतिएका रगतका अक्षरमा “यौनिजिवीहरुको कुरुप सभा” लेखिएको बोर्डमा

“सृष्टीको सर्बत्र संरचना नै आमा हुन्”

-दिपा मेवाहाङ राई- हजारौं प्रश्नमा कसैले सोध्यो भने ब्रह्माण्ड र आमा को पहिलो हुन्? निर्धक्क भएर भन्न सक्छु म आमा

पत्रकार पहराइको मृत्युको कारण आत्महत्या हैनः प्रतिवेदन

-महिला खबर- कैलाली घोंडाघोडी– ४ की २३ वर्षीया पत्रकार निर्मला पहराइको मृत्युको कारण आत्महत्या नभई हत्या

यो देशमा जनजातिको खास लडाइँ त अझै बाँकीेः भद्रकुमारी घले

-विमला तुम्खेवा- ८९ वर्षको उमेरमा पनि सुश्री भद्रकुमारी घलेको अनुहारमा उस्तै उर्जा छ । शान्त र

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: