भाईटीका मनाइँदै


प्रकाशित मिति :2019-10-29 14:51:23

-महिला खबर-

ललितपुर । आज तिहारको पाचौं दिन अर्थात् भाईटीका । दाजुभाईलाई दिदीबहिनीले टीका लगाएर भाईटीका मनाइँदै छ ।

आजको दिन दिदीबहिनीले आफ्ना दाजुभाईलाई श्रद्धापूर्वक सुख, शान्ति दिर्घायू र ऐश्वर्यको कामना गर्दै सप्तरंगी टीका र मखमली र सयपत्रीको माला लगाइदिने परम्परा छ ।

दाजुभाई र दिदीबहिनीको सम्बन्धको प्रतिकका रुपमा मनाइने भाईटीकामा दिदीबहिनीले परम्पराअनुसार दाजुभाईलाई पूजा गरी सप्तरंगी टीका लगाई मिठामिठा खानाका परिकार ख्वाउने र दाजुभाईले दिदीबहिनीलाई गच्छेअनुपार दक्षिणा तथा उपहार दिने चलन छ ।

आज बिहान ११ बजेर ५५ मिनेटमा टीकाको साइत भए पनि आज दिनभर टीका लगाउने चलन छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

पत्रकार पहराइको मृत्युको कारण आत्महत्या हैनः प्रतिवेदन

-महिला खबर- कैलाली घोंडाघोडी– ४ की २३ वर्षीया पत्रकार निर्मला पहराइको मृत्युको कारण आत्महत्या नभई हत्या

यो देशमा जनजातिको खास लडाइँ त अझै बाँकीेः भद्रकुमारी घले

-विमला तुम्खेवा- ८९ वर्षको उमेरमा पनि सुश्री भद्रकुमारी घलेको अनुहारमा उस्तै उर्जा छ । शान्त र

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: