–महिला खबर–
ललितपुर । जबर्जस्ती करणी उद्योगको अभियोग लागेका तत्कालीन सभामुख कृष्णबहादुर महरा पुर्पक्षका लागि कारागार चलान भएका छन् । काठमाडौं जिल्ला अदालतले सोमबार महरालाई थुनामा राख्ने आदेश दिएसँगै उनलाई डिल्लीबजार कारागारमा राखिएको छ ।
सहकर्मी महिलामाथी जबर्जस्ती करणी उद्योगको अभियोग लागेका महरालाई २०७६ असोज १९ गते पक्राउ गरिएको थियो ।
Comment Here!